१ शमूएल 24:18 - नेपाली नयाँ संशोधित संस्करण18 तिमीले भर्खरै मप्रति गरेको भलाइको विषयमा भन्यौ। परमप्रभुले मलाई तिम्रो हातमा सुम्पिदिनुभएको थियो, तर तिमीले मलाई मारेनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 आज तँ मप्रति कति भलो छस्, तैँले मलाई देखाइस् किनभने परमप्रभुले मलाई तेरा हातमा पारिदिनुभए पनि तैँले मलाई मारिनस्। Viz kapitolaपवित्र बाइबल18 मेरो लागि गरेका असल कामहरूका बारे तिमीले भन्यौ। परमप्रभुले नै मलाई तिम्रो सामु ल्याउनु भयो। तर तिमीले मलाई केही गरेनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिमीले मप्रति गरेको भलाइको बारेमा अहिले तिमीले मलाई भन्यौ। याहवेहले मलाई तिम्रो हातमा सुम्पिदिनुभएको थियो, तर तिमीले मलाई मारेनौ। Viz kapitola |