१ शमूएल 23:8 - नेपाली नयाँ संशोधित संस्करण8 अनि शाऊलले आफ्ना सबै सैन्य-दललाई कीलाह आक्रमण गरेर दाऊद र तिनका मानिसहरूलाई घेर्न भनी हुकुम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यसकारण शाऊलले आफ्ना सेनालाई लडाइँको निम्ति भेला गरे र कीलाहमाथि आक्रमण गरी दाऊद र तिनका मानिसहरूलाई घेरामा हाल्न पठाए। Viz kapitolaपवित्र बाइबल8 शाऊलले आफ्ना सारा सेनाहरूलाई लडाईंकोलागि भेला गराए। ती सेनाहरू कीलामा दाऊदका मानिसहरूसँग युद्ध गर्न तयार रहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि शाऊलले आफ्ना सेनाहरूलाई कीलाहमा दावीद र तिनका मानिसहरूलाई लडाइँको लागि घेराबन्दी गर्न बोलाए। Viz kapitola |