Online Bible

- Reklamy -




१ शमूएल 23:16 - नेपाली नयाँ संशोधित संस्करण

16 तब शाऊलका छोरा जोनाथन त्‍यहाँ तिनीकहाँ आए, र तिनलाई परमेश्‍वरमा बल पाउन उत्‍साह दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 त्‍यहाँ जोनाथनले तिनलाई भेटे र परमेश्‍वरको सुरक्षामा विश्‍वास दिलाएर तिनको उत्‍साह बढाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तर शाऊलको छोरा जोनाथन दाऊदलाई भेट्न होरेश गए। जोनाथनले दाऊदलाई परमेश्वरलाई विश्वास गर्न अझ जोड गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब शाऊलका छोरा जोनाथन होरेशमा दावीदकहाँ गए; अनि तिनले दावीदलाई परमेश्‍वरमा सामर्थ्य पाउन उत्साह दिए।

Viz kapitola kopírovat




१ शमूएल 23:16

Následuj nás:

Reklamy


Reklamy