Online Bible

- Reklamy -




१ शमूएल 22:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तर शाऊलका अधिकारीहरूसँग उभिरहने एदोमी दोएगले भन्‍यो, “मैले यिशैका छोरालाई नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आइरहेका देखें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 शाऊलका भारदारहरूसित दोएग खडा थियो र त्‍यसले भन्‍यो, “नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ दाऊद गएको बेलामा मैले उनलाई देखें।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 एदोमी दोएग शाऊलका अधिकारीहरूसँगै उभिरहेको थियो। दोएगले भन्यो, “मैले यिशैका छोरा दाऊदलाई नोब भन्ने ठाउँमा देखें। दाऊद अहीतूबका छोरा अहीमेलेकलाई भेट्न आएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर शाऊलका अधिकृतहरूको छेउमा उभिरहेका एदोमी दोएगले भने, “मैले यिशैको छोरालाई नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आएको देखेँ।

Viz kapitola kopírovat




१ शमूएल 22:9

Následuj nás:

Reklamy


Reklamy