Online Bible

- Reklamy -




१ शमूएल 22:6 - नेपाली नयाँ संशोधित संस्करण

6 दाऊद र तिनका मानिसहरू देखा परेका खबर शाऊलले सुने। शाऊल गिबामा डाँड़ाको टाकुरामा भएको झ्‍याउको बोटमुनि हातमा भाला लिएर बसेका थिए। तिनका सबै अधिकारीहरू उनको चारैतिर उभिरहेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 एक दिन शाऊल हातमा भाला लिई गिबाको एउटा डाँडामा एउटा झ्‍याउजस्‍तै रूखको बोटमुनि बसेका थिए र तिनका सबै भारदारहरू तिनका चारैपट्टि उभिएका थिए। दाऊद र तिनका मानिसहरू फेला परे भनी तिनलाई भनिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 शाऊलले सुने कि उसका मानिसहरूले दाऊद र उनका मानिसहरू कतातिर छन् भन्ने थाहा पाए। शाऊल गिबाको टाकुरामा एउटा रूखको छाहारीमुनि बसिरहेका थिए। शाऊलले हातमा भाला लिएका थिए। तिनका सबै अधिकारीहरू वरिपरि उभिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब दावीद र तिनका मानिसहरू देखा परेको खबर शाऊलले सुने। शाऊलचाहिँ आफ्नो हातमा भाला लिएर गेबाको डाँडामा झ्याउको बोटको छहारीमा बसिरहेका थिए। तिनका अधिकृतहरू चारैतिर उभिएका थिए।

Viz kapitola kopírovat




१ शमूएल 22:6

Následuj nás:

Reklamy


Reklamy