१ शमूएल 22:5 - नेपाली नयाँ संशोधित संस्करण5 तर अगमवक्ता गादले दाऊदलाई भने, “तपाईं गढ़ीमा नबस्नुहोस्। यहूदामा गइहाल्नुहोस्।” यसर्थ दाऊद हारेतको वनमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 अगमवक्ता गाद दाऊदकहाँ आएर भने, “यहाँ नबस्नुहोस्। झट्टै यहूदा देशमा गइहाल्नुहोस्।” यसकारण दाऊद त्यहाँबाट हिंडे र हारेतको वनमा गए। Viz kapitolaपवित्र बाइबल5 तर अगमवक्ता गादले दाऊदलाई भने, “किल्लामा नबस्नु होस्। बरू यहूदाको भूमिमा जानुहोस्।” यसर्थ दाऊद त्यहाँबाट हारेतको बन तिर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर अगमवक्ता गादले दावीदलाई भने, “यस किल्लामा नबस्नुहोस्। यहूदाको देशमा जानुहोस्!” यसकारण दावीदले ओडार छोडेर हेरेतको जङ्गलमा गए। Viz kapitola |