Online Bible

- Reklamy -




१ शमूएल 22:3 - नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यहाँबाट दाऊद मोआबको मिस्‍पामा गए, र मोआबका राजालाई भने, “परमेश्‍वरले मेरो निम्‍ति के गर्नुहुन्‍छ सो नजानुञ्‍जेल कृपा गरी मेरा माता-पितालाई तपाईंकहाँ शरण दिनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 दाऊद त्‍यहाँबाट मोआबको मिस्‍पामा गए र मोआबका राजालाई भने, “परमेश्‍वरले मेरा लागि के गर्नुहुनेछ, त्‍यो थाहा नभएसम्‍म मेरा माता-पितालाई तपाईंकहाँ आएर बास गर्न दिनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 मोआबमा मिस्पा जाँदा दाऊदले आदुल्लाम छोडे। मोआबका राजालाई दाऊदले भने, “मलाई परमेश्वरले के गरिरहनु भएको छ भनि नजानुन्जेलसम्म मेरा आमा बाबुलाई तपाईंले यहाँ बस्ने अनुमति दिनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि दावीद त्यहाँबाट मोआबको मिस्पामा गए, र मोआबका राजालाई भने, “परमेश्‍वरले मेरा निम्ति के गर्नुहुनेछ भनी मैले नजानेसम्म तपाईंले मेरा बुबाआमालाई तपाईंकहाँ आएर बस्‍न दिनुहोस्।”

Viz kapitola kopírovat




१ शमूएल 22:3

Následuj nás:

Reklamy


Reklamy