१ शमूएल 22:23 - नेपाली नयाँ संशोधित संस्करण23 तिमी यहाँ मसँग बस, नडराऊ। तिम्रो प्राण लिन खोज्नेले मेरो पनि प्राण लिन खोजेको छ। तिमी मसँग सुरक्षित रहनेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 मसित बस र नडराऊ। शाऊल तिमी र म दुवैलाई मार्न चाहन्छन्; तर तिमी मसित सुरक्षित रहनेछौ।” Viz kapitolaपवित्र बाइबल23 त्यो मानिस (शाऊलले) तपाईंलाई मार्न चाहान्छ र मलाई पनि। तिमी यहीं बस नडराऊ, तिमी यहाँ मसँग सुरक्षित रहने छौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 मसँग बस; तिमी नडराऊ। तिम्रो प्राण लिन चाहने मानिसले मेरो पनि प्राण लिन चाहन्छ। तिमी मसँग सुरक्षित रहनेछौ।” Viz kapitola |