१ शमूएल 22:2 - नेपाली नयाँ संशोधित संस्करण2 कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका मानिसहरू प्राय: चार सय जना तिनीकहाँ जम्मा भए, र तिनी तिनीहरूका अगुवा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अत्याचार वा ऋण वा असन्तोषमा परेका मानिसहरू तिनीकहाँ गए। तिनीहरू जम्मा चार सय जति थिए र तिनी तिनीहरूका अगुवा भए। Viz kapitolaपवित्र बाइबल2 धेरै मानिसहरूले दाऊदलाई साथ दिएका थिए। दाऊदलाई साथ दिनेहरूमा तिनीहरू थिए जो केही न केही समस्यामा परेका थिए। कोही ऋणमा डुबेकाहरू थिए कोही आफ्नै जिन्दगीसँग असन्तुष्टि थिए। यिनीहरूले दाऊदलाई साथ दिए र तिनीहरूका नेता दाऊद थिए। त्यहाँ लगभग 400 पुरूषहरू दाऊदसँग थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 दुःख-कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका मानिसहरू सबै दावीदको चारैतिर भेला भए। तिनीहरू लगभग चार सय जति थिए। दावीद तिनीहरूका अगुवा भए। Viz kapitola |