१ शमूएल 22:18 - नेपाली नयाँ संशोधित संस्करण18 यसैले राजाले एदोमी दोएगलाई भने, “ए दोएग, गएर पूजाहारीहरूलाई मार्।” तब एदोमी दोएगले गएर पूजाहारीहरूलाई मार्यो, र त्यस दिन त्यसले पचासी जना एपोद लाउने मानिसहरूलाई आफ्नै हातले मार्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यसकारण शाऊलले दोएगलाई भने, “तैँले तिनीहरूलाई मार्!” र दोएगले तिनीहरू सबैलाई मार्यो, त्यस दिन त्यसले पचासी जना एपोद लाउनलाई योग्य पूजाहारीहरू मार्यो। Viz kapitolaपवित्र बाइबल18 यसर्थ राजाले दोएगलाई आदेश दिए। शाऊलले भने, “दोएग, तिमी गएर पूजाहारीहरूलाई मार।” एदोमी दोएग गएर पूजाहारीहरूको हत्या गरे। त्यस दिन दोएगले 85 जना पूजाहारीहरूलाई मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब राजाले दोएगलाई हुकुम गरे, “तैँले यी पुजारीहरूलाई मार्।” यसकारण एदोमी दोएगले तिनीहरूलाई मारे। त्यस दिन दोएगले मलमलको एपोद लगाउने पचासी जना पुजारीहरूलाई मारे। Viz kapitola |