१ शमूएल 22:12 - नेपाली नयाँ संशोधित संस्करण12 शाऊलले भने, “हे अहीतूबका छोरा, सुन।” तब तिनले उत्तर दिए, “हजूर, मेरा प्रभु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 शाऊलले अहीमेलेकलाई भने, “अहीमेलेक, सुन!” “हजुर, म सेवामा हाजिर छु,” अहीमेलेकले उत्तर दिए। Viz kapitolaपवित्र बाइबल12 शाऊलले अहीमेलेकलाई भने, “हे अहीतूबका छोरा, सुन।” अहीमेलेकले जवाफ दिए, “भन्नुहोस, मेरो प्रभु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 शाऊलले भने, “हे अहीतूबका छोरा, सुन।” तिनले जवाफ दिए, “हजुर, मेरो मालिक।” Viz kapitola |