Online Bible

- Reklamy -




१ शमूएल 21:7 - नेपाली नयाँ संशोधित संस्करण

7 शाऊलका सेवकहरूमध्‍ये एक जना पनि त्‍यस दिन त्‍यहीँ परमप्रभुको सामु रोकिएर बसेको थियो। त्‍यसको नाउँ एदोमी दोएग थियो, र त्‍यो शाऊलका गोठालाहरूका सबैभन्‍दा मुख्‍य थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 (शाऊलको मूल गोठालो एदोमको दोएग त्‍यो दिन संयोगले त्‍यहाँ थियो किनभने त्‍यसले कुनै एउटा धार्मिक कर्तव्‍य पूरा गर्नुपर्थ्‍यो।)

Viz kapitola kopírovat

पवित्र बाइबल

7 त्यस दिन शाऊलका अधिकारीहरू मध्ये एकजना त्यहीं थिए। उनी हुन एदोमी दोएग। दोएगलाई त्यहाँ परमप्रभुको अघि राखेको थियो। दोएग शाऊलका गोठालाहरूका प्रमुख थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यस दिन त्यहाँ शाऊलको एक जना सेवक पनि थियो, जसलाई याहवेहको सामु रोकेर राखिएको थियो। त्यो शाऊलको मुख्य गोठालो एदोमी दोएग थियो।

Viz kapitola kopírovat




१ शमूएल 21:7

Následuj nás:

Reklamy


Reklamy