१ शमूएल 21:2 - नेपाली नयाँ संशोधित संस्करण2 दाऊदले अहीमेलेकलाई भने, “म राजाको हुकुम लिएर आएको छु। उहाँले खटाउनुभएको कामको बारेमा अथवा यी हुकुम के हुन् भनी मैले कसैलाई थाहा दिनुहुँदैन। जब म मेरा मानिसहरूबाट बिदा भएँ तब मैले तिनीहरूलाई अमुक ठाउँमा भेट्नू भनी भने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “म राजाको कामले आएको छु,” दाऊदले जवाफ दिए, “मलाई के काम गर्न राजाले पठाए, त्यो कसैलाई नभन्ने हुकुम छ। मैले आफ्ना मानिसहरूलाई एउटा विशेष ठाउँमा भेट्न भनेको छु। Viz kapitolaपवित्र बाइबल2 दाऊदले अहीमेलेकलाई जवाफ दिए, “राजाले मलाई विशेष आदेश दिनुभएको छ। उहाँले भन्नु भएको छ, ‘यो यात्राको उद्देश्य कसैले पनि थाहा नपाओस्। कुनै पनि मानिसले थाहा नपाओस्।’ जो मैले भनें। मैले आफ्ना मानिसहरूलाई कहाँ भेट्नुपर्ने हो बताइदिएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 दावीदले पुजारी अहीमेलेकलाई जवाफ दिए, “राजाले मलाई कुनै विशेष कामले पठाउनुभएको छ, र मलाई भन्नुभएको छ, ‘तिम्रो काम र मेरो आदेशको बारेमा कसैलाई थाहा नहोस्।’ मेरा मानिसहरूको बारेमा चाहिँ मैले तिनीहरूलाई एउटा विशेष ठाउँमा मलाई भेट्न भनेको छु। Viz kapitola |