१ शमूएल 20:7 - नेपाली नयाँ संशोधित संस्करण7 यदि उहाँले ‘ठीकै छ’। भन्नुभयो भने त्यो मेरो निम्ति एउटा असल लक्षण हुनेछ, तर रीसले चूर हुनुभयो भने उहाँले मेरा अहित गर्न नै चिताउनुभएको रहेछ भनी तपाईंलाई थाहा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 राजाले ‘ठीकै छ’ भनेदेखि मलाई डर छैन; तर उनी रिसाए भने उनीबाट मलाई खतरा छ भनी तपाईंले बुझ्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल7 यदि तिम्रा पिताले, ‘ठीक छ’ भन्नु भयो भने म बाँचे। तर रिसाउनु भयो भने बुझ्नुहोस कि उहाँले मलाई घात गर्न चाहनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यदि उहाँले, ‘ठिकै छ,’ भन्नुभयो भने तिम्रो सेवक सुरक्षित छ। तर यदि उहाँ रिसाउनुभयो भने उहाँले मलाई हानि गर्ने संकल्प गरिसक्नुभएको छ भनी तिमी निश्चित हुनु। Viz kapitola |