१ शमूएल 20:5 - नेपाली नयाँ संशोधित संस्करण5 दाऊदले जवाफ दिए, “भोलि औंसीको चाड़ हो, र मैले राजासित खानैपर्नेछ। तर म पर्सिको साँझसम्म खेतमा गएर लुकिरहनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 दाऊदले जवाफ दिए, “भोलि औँसीको चाड हो र मैले राजासित भोजन गर्ने कुरा छ। तर म पर्सि बेलुकासम्म खेतमा गई लुक्नेछु। Viz kapitolaपवित्र बाइबल5 त्यसपछि दाऊदले भने, “हेर भोलि औंसीको चाड छ। मैले राजासँग खाना खानुपर्छ। तर साँझ सम्म मलाई खेतमा लुकेर बस्न देऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण दावीदले भने, “हेर, भोलि औँसीको चाड हो। मैले राजासँग भोजन खानुपर्ने हुन्छ। तर मलाई जान देऊ, र पर्सि साँझसम्म खेतमा गएर लुक्नेछु। Viz kapitola |