Online Bible

- Reklamy -




१ शमूएल 20:40 - नेपाली नयाँ संशोधित संस्करण

40 तब जोनाथनले आफ्‍ना हतियारहरू त्‍यस ठिटालाई दिए, र ती सहरमा लैजान भनी अह्राए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 त्‍यसपछि जोनाथनले आफ्‍ना हतियारहरू त्‍यस केटालाई दिए र तिनलाई लिएर सहरमा पुर्‍याउन भने।

Viz kapitola kopírovat

पवित्र बाइबल

40 जोनाथनले धनुकाँड केटोलाई बोक्न दिए। त्यसपछि जोनाथनले केटोलाई “शहर जा” भनेर पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 तब जोनाथनले आफ्ना हतियारहरू त्यस केटोलाई दिएर भने, “जा, यी लिएर सहरमा लैजा।”

Viz kapitola kopírovat




१ शमूएल 20:40

Následuj nás:

Reklamy


Reklamy