१ शमूएल 20:4 - नेपाली नयाँ संशोधित संस्करण4 जोनाथनले दाऊदलाई भने, “तपाईं जे इच्छा गर्नुहुन्छ, म तपाईंको निम्ति त्यही गर्छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 जोनाथनले भने, “तिमी जे चाहन्छौ, त्यो म गर्नेछु।” Viz kapitolaपवित्र बाइबल4 जोनाथनले भने, “तपाईंले मलाई जसो भन्नुहुन्छ म त्यसैगर्छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब जोनाथनले दावीदलाई भने, “मैले तपाईंको निम्ति जे गरेको तपाईं चाहनुहुन्छ, म त्यही गर्नेछु।” Viz kapitola |