Online Bible

- Reklamy -




१ शमूएल 20:38 - नेपाली नयाँ संशोधित संस्करण

38 चाँड़ो गर्‌। समय खेर नफाल्‌। छिटो गर्‌।” त्‍यस ठिटाले काँड़ टिप्‍यो, र आफ्‍ना मालिककहाँ फर्क्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 त्‍यहाँ उभी नबस्! चाँडो गर!” केटोले काँड टिपेर ल्‍यायो र आफ्‍ना मालिककहाँ फर्केर आयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

38 फेरि जोनाथन चिच्यायो, “छिटो गर। काँड लिन जा। त्यहाँ उभिने होइन।” केटोले काँड ल्याएर आफ्नो मालिकलाई दियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 तब तिनले कराएर भने, “चाँडो गर्! छिटो जा! नरोकी जा!” त्यो केटो काँडहरू टिपेर आफ्ना मालिककहाँ फर्केर आयो।

Viz kapitola kopírovat




१ शमूएल 20:38

Následuj nás:

Reklamy


Reklamy