Online Bible

- Reklamy -




१ शमूएल 20:37 - नेपाली नयाँ संशोधित संस्करण

37 जब त्‍यो ठिटा जोनाथनले काँड़ हानेको ठाउँमा पुग्‍यो, तब त्‍यो जाँदाजाँदै जोनाथनले कराएर भने, “हेर, काँड़ तेरो पल्‍लोपट्टि छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 काँड खसेको ठाउँमा केटो पुगेपछि जोनाथनले त्‍यसलाई कराएर भने, “काँड तेरो पल्‍लोपट्टि छ!

Viz kapitola kopírovat

पवित्र बाइबल

37 काँड झरेको तिर केटो दगुर्यो। तर जोनाथनले कराएर भने, “काँड तँ भएदेखि धेरै पर पुगेको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 जब त्यो केटो जोनाथनको काँड खसेको ठाउँमा आइपुग्यो, तब जोनाथनले पछिल्तिरबाट कराएर भने, “के काँड तेरो उतापट्टि छैन?”

Viz kapitola kopírovat




१ शमूएल 20:37

Následuj nás:

Reklamy


Reklamy