१ शमूएल 20:27 - नेपाली नयाँ संशोधित संस्करण27 तर भोलिपल्ट, महिनाको दोस्रो दिन, दाऊदको ठाउँ अझै पनि खाली नै थियो। शाऊलले आफ्ना छोरा जोनाथनलाई सोधे, “हिजो र आज यिशैका छोरा किन भोजमा आएनन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 भोलिपल्ट वा औंसीको चाडको दिनको भोलिपल्ट पनि दाऊदको ठाउँ रित्तै थियो र शाऊलले जोनाथनलाई सोधे, “हिजो र आज दुवै दिन किन दाऊद भोजमा आएन?” Viz kapitolaपवित्र बाइबल27 तर भोलिपल्ट महिनाको दोस्रो दिन, दाऊदको ठाँउ अझै खाली नै थियो। त्यसपछि शाऊलले आफ्ना छोरा जोनाथनलाई सोधे, “हिजो र आज औंसीको चाडमा यिशैको छोरा किन उपस्थित भएन?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तर भोलिपल्ट, अर्थात् महिनाको दोस्रो दिन दावीदको ठाउँ फेरि खाली नै थियो। तब शाऊलले आफ्ना छोरा जोनाथनलाई सोधे, “हिजो र आज यिशैको छोरा किन भोजन गर्न आएन?” Viz kapitola |