१ शमूएल 20:26 - नेपाली नयाँ संशोधित संस्करण26 त्यस दिन शाऊलले केही भनेनन्। “शायद तिनी धर्म-विधिअनुसार अशुद्ध भएका होलान्, यसैकारण तिनी अनुपस्थित भए” भनी उनले ठाने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तर त्यस दिन शाऊलले केही भनेनन् किनभने तिनले सोचे, “त्यसलाई केही भएको होला र त्यो विधिअनुसार अशुद्ध होला।” Viz kapitolaपवित्र बाइबल26 त्यस दिन शाऊलले केही पनि भनेनन्। उनले सोचे, “दाऊदलाई केही भयो होला अथवा रीतिपूर्वक शुद्ध छैन होला।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 त्यस दिन शाऊलले केही भनेनन्। किनकि, “दावीद विधिअनुसार अशुद्ध भएका होलान्, यसकारण तिनी उपस्थित हुन सकेनन्” भनी तिनले सोचेका थिए। Viz kapitola |