१ शमूएल 20:11 - नेपाली नयाँ संशोधित संस्करण11 जोनाथनले भने, “मसँग खेतमा आउनुहोस्।” तब तिनीहरू दुवै खेतमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “हामीहरू मैदानमा जाऔं,” जोनाथनले उत्तर दिए। तिनीहरू खेतमा गए Viz kapitolaपवित्र बाइबल11 तब जोनाथनले भने, “हिंड खेततिर जाऔं।” त्यसपछि दुवैजनासँगै खेततिर लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 जोनाथनले भने, “आउनुहोस्, हामी खेतमा जाऔँ।” यसरी तिनीहरू एकसाथ खेतमा गए। Viz kapitola |