१ शमूएल 2:6 - नेपाली नयाँ संशोधित संस्करण6 “परमप्रभुले मृत्यु ल्याउनुहुन्छ र जीवन दिनुहुन्छ, उहाँले नै चिहानमा पठाउनुहुन्छ र मरेकालाई जीवित पार्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमप्रभुले मार्नुहुन्छ र फेरि जीवन दिनुहुन्छ; उहाँले नै मानिसहरूलाई मृत्यु-लोकमा पठाउनुहुन्छ, अनि तिनीहरूलाई फेरि जीवित पार्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल6 परमप्रभुले कुनै मानिसहरूलाई मृत्युमा पार्नुहुन्छ, अनि परमप्रभुले नै कुनैलाई जीवन दिनुहुन्छ। उहाँले कोही मानिसलाई तल पातालमा पठाउनुहुन्छ अनि अरू कोहीलाई जीउनको निम्ति उठाउनुहुन्छ र जीवन दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “याहवेहले मृत्यु ल्याउनुहुन्छ, र फेरि जीवित पार्नुहुन्छ; उहाँले नै चिहानसम्म झार्नुहुन्छ, र पुनर्जीवित पार्नुहुन्छ। Viz kapitola |