१ शमूएल 2:3 - नेपाली नयाँ संशोधित संस्करण3 “तेरो घमण्ड बन्द गर्, अहङ्कारको वचन तेरो मुखबाट ननिकाल्। किनभने परमप्रभु सबै कुराको ज्ञाता हुनुहुन्छ। उहाँद्वारा सबै काम जोखिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिम्रा ठूल्ठूला घमण्डका स्वर बन्द गर; तिम्रा अहङ्कारका शब्दहरू ननिकाल किनभने परमप्रभु सर्वज्ञानी परमेश्वर हुनुहुन्छ र उहाँले मानिसहरूका सबै काममाथि न्याय गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल3 अब अहंकार हुदैन! अहंकारपूर्ण वचनहरू अब छैन, कारण परमप्रभु परमेश्वर सर्वज्ञानी हुनुहुन्छ। परमेश्वरले मानिसका कार्यहरू तौलनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “घमण्डले फुलेर धेरै बोल्न बन्द गर, अर्थात् तेरो मुखले त्यस्तो अहङ्कारको कुरा ननिकालोस्; किनकि याहवेह परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, अनि उहाँले नै सबै कामको न्याय गर्नुहुन्छ। Viz kapitola |