१ शमूएल 2:27 - नेपाली नयाँ संशोधित संस्करण27 अब परमेश्वरका एक जना दास एलीकहाँ आएर उनलाई भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘के मैले आफूलाई तेरा पिताको घरानाकहाँ मिश्रमा तिनीहरू फारोको दासत्वमा हुँदा प्रकट गरेको थिइनँ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 एक जना अगमवक्ता परमप्रभुको यो खबर लिएर एलीकहाँ आए, “जब तेरा पुर्खा हारून र त्यसको घराना मिश्रको राजाका कमाराहरू भएका थिए, मैले हारूनलाई दर्शन दिएँ। Viz kapitolaपवित्र बाइबल27 परमेश्वरका एकजना दास आएर एलीलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘म तेरो पिता-पुर्खाहरू मिश्रमा फिरऊनको दासत्वमा रहेको समयमा म तेरो पिताको परिवारमा प्रकट भएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 याहवेहका एक जना सेवक एलीकहाँ आएर भने, “याहवेह यसो भन्नुहुन्छ: ‘के मैले तिमीहरूका पितापुर्खाहरू इजिप्टमा फारोको अधीनमा भएको बेला म आफूलाई तिनीहरूकहाँ स्पष्ट रूपमा प्रकट गरिनँ र? Viz kapitola |