Online Bible

- Reklamy -




१ शमूएल 19:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तर जब शाऊल आफ्‍नो हातमा भाला लिएर आफ्‍नो घरमा बसिरहेका थिए, तब परमप्रभुबाटको हानिकारक आत्‍माले उनलाई पक्र्यो। दाऊदचाहिँ वीणा बजाइरहेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 एक दिन परमप्रभुले पठाउनुभएको दुष्‍टात्‍माले शाऊललाई अधीन गर्‍यो। तिनी आफ्‍नो घरमा हातमा एउटा भाला लिएर बसिरहेका थिए र दाऊद त्‍यहाँ बसेर वीणा बजाइरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 परमप्रभुबाटको दुष्ट आत्माले शाऊलमा प्रेवश गर्यो। शाऊल घरैमा बसिरहेका थिए। शाऊलको हातमा भाला थियो। दाऊदले वीणा बजाउँदै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर जब शाऊल आफ्नो हातमा भाला लिएर आफ्नो घरमा बसिरहेका थिए, तब त्यही बेला याहवेहबाटको एउटा हानिकारक आत्मा तिनीमाथि आयो। त्यस बेला दावीदचाहिँ वीणा बजाइरहेका थिए।

Viz kapitola kopírovat




१ शमूएल 19:9

Následuj nás:

Reklamy


Reklamy