१ शमूएल 19:8 - नेपाली नयाँ संशोधित संस्करण8 लड़ाइँ फेरि सुरु भयो, दाऊदले पलिश्तीहरूलाई आक्रमण गरेर यस्तो संहार गरे कि उनीहरू तिनको सामुबाट भागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 पलिश्तीहरूसित फेरि लडाइँ भयो। दाऊदले तिनीहरूलाई हमला गरेर पूर्णरूपले हराए र तिनीहरू भागे। Viz kapitolaपवित्र बाइबल8 युद्ध फेरि शुरू भयो अनि दाऊद पलिश्तीहरूसँग लडन गए। दाऊदले पलिश्तीहरूलाई परास्त गरे र तिनीहरू भागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 एक पटक फेरि युद्ध मच्चियो। अनि दावीद पलिश्तीहरूसँग युद्ध गर्न गए। तिनले तिनीहरूमाथि ठूलो आक्रमण गरे। तिनीहरू तिनको सामुबाट भागे। Viz kapitola |