१ शमूएल 19:7 - नेपाली नयाँ संशोधित संस्करण7 यसैले जोनाथनले दाऊदलाई बोलाए, र तिनलाई यी सबै कुरा बताइदिए। तब जोनाथनले दाऊदलाई शाऊलकहाँ ल्याए, र तिनी अघिझैँ राजाको सेवामा लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसकारण जोनाथनले दाऊदलाई बोलाएर सबै कुरा भने। तिनले दाऊदलाई शाऊलकहाँ लगे र अघिझैँ दाऊदले राजाको सेवा गरे। Viz kapitolaपवित्र बाइबल7 यसर्थ जोनाथनले दाऊदलाई बोलाए र सबै कुरा सुनाए। त्यसपछि जोनाथनले दाऊदलाई शाऊल कहाँ लगे। यस पछि शाऊल र दाऊद पहिलेको जस्तै भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण जोनाथनले दावीदलाई बोलाएर सम्पूर्ण कुरा भने। तब तिनले दावीदलाई शाऊलकहाँ ल्याए, र दावीद पहिलेझैँ शाऊलको उपस्थितिमा रहे। Viz kapitola |