१ शमूएल 19:6 - नेपाली नयाँ संशोधित संस्करण6 शाऊलले जोनाथनको कुरा सुने, र यो शपथ खाएर भने, “परमप्रभु जीवित हुनुभएझैँ, दाऊद मारिनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 शाऊलले शपथ खाए, “जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिँदछु कि दाऊद मारिनेछैन।” Viz kapitolaपवित्र बाइबल6 शाऊलले जोनाथनको कुरा सुन्यो। शाऊलले शपथ खाए, “परमप्रभु जीवित रहनु भए झैं दाऊद मारिने छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 शाऊलले जोनाथनको कुरा सुने। तब यस्तो शपथ खाए, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्चय नै दावीद मारिनेछैन।” Viz kapitola |