Online Bible

- Reklamy -




१ शमूएल 19:3 - नेपाली नयाँ संशोधित संस्करण

3 म बाहिर निस्‍केर आउनेछु, र तपाईं हुनुभएको खेतमा मेरा पितासँग भेट गर्नेछु, र उहाँसँग तपाईंको विषयमा कुरा गर्नेछु। केही पत्ता लाग्‍यो भने म तपाईंलाई बताइदिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 म गएर तिमी लुकिरहेको खेतमा मेरा बुबाको छेउमा उभिनेछु र तिम्रो बारेमा कुरा गर्नेछु। मैले केही कुरा थाहा पाएँ भने तिमीलाई भन्‍नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 म बाहिर गएर तपाईं हुनुभएको खेतमा आफ्ना पितासँग उभिनेछु। म उहाँसित तपाईंको बारेमा कुरा गर्नेछु। अनि मैले थाहा पाएको कुरा तपाईंलाई बताउनेछु।”

Viz kapitola kopírovat




१ शमूएल 19:3

Následuj nás:

Reklamy


Reklamy