Online Bible

- Reklamy -




१ शमूएल 18:4 - नेपाली नयाँ संशोधित संस्करण

4 तब जोनाथनले आफूले लाएका खास्‍टो र लबेदा फुकाले, र ती दाऊदलाई आफ्‍नो तरवार, धनु र पेटीसमेत दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 आफूले लगाएको लबेदा खोलेर तिनले दाऊदलाई दिए साथै आफ्‍ना तरवार, धनु र पेटी पनि तिनलाई दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 आफूले लगारहेको कोट फुकालेर जोनाथनले दाऊदलाई दियो। जोनाथनले आफ्नो वर्दि, धनु, तरवार र पेटीसमेत दाऊदलाई दियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जोनाथनले आफूले लगाएको लबेदा फुकाले, र त्यो दावीदलाई दिए, जसमा उनका युद्धको पोशाक, तरवार, धनु र पेटी पनि थिए।

Viz kapitola kopírovat




१ शमूएल 18:4

Následuj nás:

Reklamy


Reklamy