Online Bible

- Reklamy -




१ शमूएल 18:3 - नेपाली नयाँ संशोधित संस्करण

3 जोनाथनले दाऊदलाई आफैलाई झैँ प्रेम गरेका हुनाले, जोनाथनले तिनीसँग एउटा करार बाँधे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 दाऊदलाई गहिरो प्रेम गर्न लागेकोले जोनाथनले तिनीसित सदासर्वदा मित्रता राख्‍ने किरिया खाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 जोनाथनले दाऊदलाई असाध्यै प्रेम गरको हुनाले उसले दाऊदसित एउटा विशेष सन्धि गर्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जोनाथनले दावीदलाई आफूलाई जस्तै प्रेम गरेको कारण तिनले दावीदसँग करार बाँधे।

Viz kapitola kopírovat




१ शमूएल 18:3

Následuj nás:

Reklamy


Reklamy