१ शमूएल 18:29 - नेपाली नयाँ संशोधित संस्करण29 यसकारण उनी दाऊदसँग झन् डराउन लागे, र आफ्नो बाँकी जीवनभरि नै उनी दाऊदका शत्रु भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 यसकारण तिनी दाऊदसित अझ धेरै डराउन लागे र आफ्नो जीवनभरि दाऊदसित दुश्मनी गरे। Viz kapitolaपवित्र बाइबल29 यसर्थ शाऊल झन्-झन् दाऊदसँग डराउन थाले। शाऊल सधैँ दाऊदको विरोधी भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तब शाऊल दावीदसँग झन् धेरै डराउन थाले। अनि तिनी आफ्नो बाँकी जीवनभरि नै दावीदको शत्रु बनिरहे। Viz kapitola |