१ शमूएल 18:2 - नेपाली नयाँ संशोधित संस्करण2 त्यस दिनदेखि शाऊलले दाऊदलाई आफूसित राखे, र आफ्ना बुबाको घरमा फेरि फर्किजान दिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यस दिनदेखि शाऊलले दाऊदलाई आफ्नोसाथमा राखे र घर फर्कन दिएनन्। Viz kapitolaपवित्र बाइबल2 शाऊलले दाऊदलाई त्यस दिनदेखि आफूसँगै राख्न थाल्यो। शाऊलले दाऊदलाई आफ्नो बाबुको घर जान दिएन Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यस दिनदेखि शाऊलले दावीदलाई आफूसँगै राखे, र तिनलाई आफ्नो घरमा फर्केर जान दिएनन्। Viz kapitola |