१ शमूएल 18:19 - नेपाली नयाँ संशोधित संस्करण19 यसकारण जब शाऊलकी छोरी मेराबको दाऊदसँग विवाह गर्ने बेला आयो, तब बरु महोलाको अद्रीएलसँग मेराबको विवाह भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर मेराबलाई दाऊदसित पठाइदिने बेलामा त त्यसलाई एक जना महोलामा बस्ने अद्रीएल नाम गरेको मानिसलाई पो दिइहाले। Viz kapitolaपवित्र बाइबल19 जब शाऊलकी छोरी मेराबको विवाह दाऊदसँग गर्ने दिन आयो तब दाऊदले महोलका अद्रीएलसँग मेराबको विवाह गरिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यसकारण जब शाऊलकी छोरी मेराबको दावीदसँग विवाह गर्ने बेला आयो, तब तिनलाई महोलाती अद्रीएलसँग विवाह गरिदिए। Viz kapitola |