Online Bible

- Reklamy -




१ शमूएल 18:18 - नेपाली नयाँ संशोधित संस्करण

18 तर दाऊदले उत्तर दिए, “म को हुँ, र मेरा बुबाको परिवार, मेरा आफन्‍तहरू इस्राएलमा को हुन्, र म राजाको जुवाइँ हुन सक्‍छु?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 दाऊदले उत्तर दिए, “म को हुँ र मेरो परिवार के हो कि म राजाका ज्वाइँ हुन सक्‍छु?”

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तर दाऊदले भने, “म कुनै महत्वपूर्ण सन्तानबाटको अनि महत्वपूर्ण व्यक्ति होइन। म राजाकी छोरीलाई विवाह गर्न सक्दिनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तर दावीदले शाऊललाई भने, “म को हुँ र? अनि मेरो परिवार अथवा मेरो वंश इस्राएलमा को हुन् र, म राजाका जुवाइँ हुन सक्छु?”

Viz kapitola kopírovat




१ शमूएल 18:18

Následuj nás:

Reklamy


Reklamy