१ शमूएल 18:14 - नेपाली नयाँ संशोधित संस्करण14 र परमप्रभु तिनीसँग हुनुभएको हुनाले आफूले जिम्मा लिएका सबै काममा तिनी सफल भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 र आफ्ना हरेक काममा सफल भए किनभने परमप्रभु तिनीसित हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल14 परमप्रभु दाऊदसित हुनुहुन्थ्यो यसकारण दाऊद प्रत्येक कुरामा सफल भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनले गरेको जुनसुकै काममा पनि तिनले ठूलो सफलता पाए। किनकि याहवेह तिनीसँग हुनुहुन्थ्यो। Viz kapitola |