१ शमूएल 17:6 - नेपाली नयाँ संशोधित संस्करण6 त्यसका खुट्टामा काँसाका झिलम थिए, र त्यसका हतियारहरूमध्ये एउटाचाहिँ काँसाको बर्छा ढाड़मा त्यसले बोक्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसका गोडा पनि बचाउन काँसाका पाताले ढाकेका थिए र काँधमा काँसाको भाला भिरेको थियो। Viz kapitolaपवित्र बाइबल6 गोल्यतले खुट्टातिर पनि काँसाकै कवच लगाएको थियो। काँसाकै भाला पिठ्यूँमा बोकेको। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसले पाउमा काँसोको कवच लगाएको थियो, र ढाडमा काँसोको बर्छा बोकेको थियो। Viz kapitola |