१ शमूएल 17:58 - नेपाली नयाँ संशोधित संस्करण58 शाऊलले तिनलाई सोधे, “हे जवान युवक, तिमी कसका छोरा हौ?” दाऊदले जवाफ दिए, “म हजूरको दास बेथलेहेमका यिशैको छोरो हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल58 शाऊलले तिनलाई प्रश्न गरे, “ए केटा, तिमी कसका छोरा हौ?” “म तपाईंको सेवक बेथलेहेमको यिशैको छोरो हुँ।” दाऊदले उत्तर दिए। Viz kapitolaपवित्र बाइबल58 शाऊलले उसलाई सोधे, “युवक, तिम्रो बाबु को हुन्?” दाऊदले जवाफ दिए, “म तपाईं कै सेवक बेतलेहेमका यिशैको छोरा हुँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण58 शाऊलले तिनलाई सोधे, “हे जवान मानिस, तिमी कसको छोरा हौ?” दावीदले भने, “म तपाईंको सेवक बेथलेहेम निवासी यिशैको छोरा हुँ।” Viz kapitola |