१ शमूएल 17:48 - नेपाली नयाँ संशोधित संस्करण48 जब त्यो पलिश्ती तिनी भएतिर बढ्न लाग्यो तब दाऊदले त्यससँग लड्नलाई तुरुन्तै अगि कुदेर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 गोल्यत फेरि दाऊदतिर बढ्यो र त्योसँग लड्ने विचारले दाऊद झटपट गरी पलिश्तीहरूले लडाइँको निम्ति बाँधेको पङ्क्तितिर दगुरे। Viz kapitolaपवित्र बाइबल48 पलिश्ती गोल्यत दाऊदलाई आक्रमण गर्न सुरियो। र बिस्तारै दाऊद अघि बढ्न थाल्यो। त्यत्ति नै बेला दाऊद दौडिएर लड्न चाँडै अघि सर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 जब त्यो पलिश्ती दावीदलाई आक्रमण गर्न भनी नजिक बढ्यो, तब दावीद पनि लडाइँको मैदानमा त्यो भएतिर दौडेर गए। Viz kapitola |