१ शमूएल 17:47 - नेपाली नयाँ संशोधित संस्करण47 यहाँ भेला भएका सबैले जान्नेछन् कि परमप्रभुले न त तरवार न भालाद्वारा बचाउनुहुन्छ। किनभने लड़ाइँ परमप्रभुकै हो, र उहाँले तिमीहरू सबैलाई हाम्रा हातमा सुम्पिदिनुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 र यहाँ भएका सबैले देख्नेछन् कि आफ्ना प्रजालाई बचाउन परमप्रभुलाई तरवार र भालाको जरुरत पर्दैन। उहाँ लडाइँमा विजयी हुनुहुन्छ र तिमीहरू सबैलाई हाम्रा अधिकारमा दिनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल47 यहाँ जम्मा भएका सबै मानिसहरूले बुझ्ने छन् कि परमप्रभुलाई आफ्ना मानिसहरूलाई बचाउँनका निम्ति तरवार र भाला चांहिदैन भनेर। युद्ध परमप्रभुको हो अनि तिमी पलिश्तीहरूलाई हराउनमा परमप्रभुले हामीलाई सहायता गर्नुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 यहाँ भेला भएकाहरू सबैले थाहा पाउनेछन्, कि तरवार वा भालाद्वारा याहवेहले बचाउनुहुन्न। किनकि युद्ध याहवेहकै हो, र उहाँले तिमीहरू सबैलाई हाम्रा हातमा सुम्पिदिनुहुनेछ।” Viz kapitola |