Online Bible

- Reklamy -




१ शमूएल 17:41 - नेपाली नयाँ संशोधित संस्करण

41 आफ्‍ना हतियार बोक्‍नेलाई अगि लगाएर त्‍यो पलिश्‍ती दाऊद भएतिर बढ़्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 आफ्‍नो ढाल बोक्‍ने मानिसलाई अघि लाएर त्‍यो पलिश्‍ती दाऊदतिर बढ्यो। त्‍यो नजिक-नजिक आयो

Viz kapitola kopírovat

पवित्र बाइबल

41 पलिश्ती गोल्यत विस्तारै दाऊदकहाँ आयो। गोल्यतको सहायक अघि-अघि ढाल बोकेर हिंड्दै थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 त्यसै बेला त्यो पलिश्ती आफ्नो हतियार बोक्नेलाई अगि लगाएर दावीदको नजिकतिर अगि बढ्यो।

Viz kapitola kopírovat




१ शमूएल 17:41

Následuj nás:

Reklamy


Reklamy