Online Bible

- Reklamy -




१ शमूएल 17:4 - नेपाली नयाँ संशोधित संस्करण

4 पलिश्‍तीहरूको छाउनीबाट गातको गोल्‍यत नाउँको एक जना वीर निस्‍केर आयो। त्‍यो तीन मिटरभन्‍दा अल्‍गो थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 गात सहरको गोल्यत नाम गरेको मानिस पलिश्‍तीहरूका छाउनीबाट इस्राएलीहरूसित जोरी खोज्‍न निस्‍किआयो। त्‍यो प्राय: साढे छ हात अग्‍लो थियो

Viz kapitola kopírovat

पवित्र बाइबल

4 पलिश्तीहरूको गोल्यात नाउँ भएको एउटा वीर योद्धा थियो। गोल्यात गात निवासी थियो। गोल्यात झण्डै नौ फीट अग्लो थियो। गोल्यत पलिश्तीहरूका छाउनीबाट बाहिरियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 पलिश्तीहरूको छाउनीबाट गात सहरको एक जना गोल्यत नाम भएको वीर मानिस निस्केर आयो। त्यो छ क्यूबिट एक स्पान अग्लो थियो।

Viz kapitola kopírovat




१ शमूएल 17:4

Následuj nás:

Reklamy


Reklamy