१ शमूएल 17:38 - नेपाली नयाँ संशोधित संस्करण38 तब शाऊलले दाऊदलाई आफ्नै लबेदा पहिराइदिए, अनि झिलम लगाएर उनले काँसाको टोप तिनको शिरमा लगाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 तिनले आफ्नै कवच दाऊदलाई पहिरन दिए, काँसाको टोप दाऊदको टाउकोमा लाइदिए र एकसरो झिलम दिए। Viz kapitolaपवित्र बाइबल38 शाऊलले दाऊदलाई आफ्नै पोशाक पहिराइ दिए। शाऊलले काँसाको टोपी दाऊदको शिरमा अनि आफ्नो हातहतियर शरीरमा लगाइ दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 तब शाऊलले दावीदलाई आफ्नो युद्धको पोशाक पहिराइदिए। राजाले उनलाई झिलम लगाइदिए, र शिरमा काँसोको टोपी पनि लगाइदिए। Viz kapitola |