Online Bible

- Reklamy -




१ शमूएल 17:36 - नेपाली नयाँ संशोधित संस्करण

36 मैले सिंह र भालू दुवैलाई मारेको छु। यस बेखतनाको पलिश्‍तीको दशा तिनीहरूकोभन्‍दा असल हुनेछैन, किनकि त्‍यसले जीवित परमेश्‍वरको सेनालाई विरोध गरेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 मैले सिंह र भालुहरू मारेको छु र यो बेखतने पलिश्‍तीलाई पनि त्‍यसरी मार्नेछु। त्‍यसले जीवित परमेश्‍वरको सेनालाई तुच्‍छ ठानेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

36 मैले सिंह र भालू मारेको छु। म त्यस विदेशी गोल्यतलाई त्यसरी नै मार्नेछु। गोल्यत मर्नु नै पर्छ किनकि त्यसले जीवित परमेश्वरका सेनाहरूको ठट्टा गरेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 तपाईंको यस सेवकले सिंह र भालु दुवैलाई मारेको छु। यस खतना नगरिएको पलिश्ती पनि तीमध्ये एउटाझैँ हुनेछ; किनकि त्यसले जीवित परमेश्‍वरका सेनाहरूलाई धम्की दिएको छ।

Viz kapitola kopírovat




१ शमूएल 17:36

Následuj nás:

Reklamy


Reklamy