Online Bible

- Reklamy -




१ शमूएल 17:33 - नेपाली नयाँ संशोधित संस्करण

33 शाऊलले जवाफ दिए, “तिमी गएर त्‍यस पलिश्‍तीसँग लड्‌न सक्‍नेछैनौ। तिमी त ठिटा मात्र छौ, र त्‍योचाहिँ जीवनभरि नै लड़ाइँ गर्दैआएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 शाऊलले उत्तर दिए, “होइन, कसरी तँ त्‍योसित लड्‍न सक्‍छस्? तँ भर्खरको ठिटो छस् र त्‍यो जीवनभरि सिपाही भएर आएको छ!”

Viz kapitola kopírovat

पवित्र बाइबल

33 शाऊलले भने, “तिमी गएर त्यस पलिश्तीसँग लड्न सक्ने छैनौ। तिमी सैनिक पनि त होइनौ। तिमी सानै छौ तर गोल्यत सानै देखि युद्धभूमिमा लड्दै आएको हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तब शाऊलले दावीदलाई जवाफ दिए, “तिमी यस पलिश्तीको विरुद्धमा गएर लडाइँ गर्न सक्दैनौ। तिमी त सानो ठिटो मात्र हौ; तर त्यो त आफ्नो युवाअवस्थादेखि नै लडाइँ गर्दैआएको लडाकु हो।”

Viz kapitola kopírovat




१ शमूएल 17:33

Následuj nás:

Reklamy


Reklamy