१ शमूएल 17:31 - नेपाली नयाँ संशोधित संस्करण31 दाऊदले भनेको कुरा अरूहरूका कानमा पुग्यो, र त्यो कुरा शाऊलकहाँ पुर्याइयो, अनि उनले तिनलाई बोलाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 कति मानिसले दाऊदले भनेका कुरा सुने र शाऊललाई सुनाइदिए र राजाले तिनलाई बोलाए। Viz kapitolaपवित्र बाइबल31 केही मानिसहरूले दाऊदलाई कुरा गर्दै गरेको सुने। तिनीहरूले दाऊदलाई शाऊल कहाँ पुर्याएर दाऊदले गरेको कुरा सबैलाई सुनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 दावीदले जे कुरा भनेका थिए, त्यो एक जनाले सुन्यो, र शाऊललाई भन्यो। अनि शाऊलले तिनलाई बोलाउन पठाए। Viz kapitola |