१ शमूएल 17:30 - नेपाली नयाँ संशोधित संस्करण30 उनीबाट एकातिर लागेर तिनी मानिसहरूकहाँ गए, र त्यही प्रश्न दोहोर्याए, र सबैले तिनलाई त्यही जवाफ दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 अर्को मानिसतिर फर्केर तिनले त्यही प्रश्न गरे। जतिपल्ट तिनले सोधे, त्यतिपल्ट त्यही उत्तर पाए। Viz kapitolaपवित्र बाइबल30 दाऊद चारैतिर दौडिएर अरू सेनाहरूसित त्यही प्रश्नहरू सोध्न थाल्यो। तिनीहरूले पनि दाऊदलाई त्यही पहिले कै जस्तो उत्तर दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तब दावीदले अर्कोतिर फर्केर त्यही कुरा गरे, र ती मानिसहरूले तिनलाई पहिलेजस्तै जवाफ दिए। Viz kapitola |