Online Bible

- Reklamy -




१ शमूएल 17:3 - नेपाली नयाँ संशोधित संस्करण

3 पलिश्‍तीहरू एउटा डाँड़ामा र इस्राएलीहरू अर्को डाँड़ामा ठाउँ ओगटेर बसे, तिनीहरूका बीचमा एउटा बेँसी थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 एउटा डाँडामा पलिश्‍तीहरू र अर्को डाँडामा इस्राएलीहरू पङ्क्ति बाँधेर उभिए र बीचमा बेँसी पर्थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 पलिश्तीहरू एउटा पहाड माथि थिए, र इस्राएलीहरू अर्को पहाड माथि थिए। दुवै पक्षका बीचमा बेंसी थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 बेँसीलाई बीचमा पारेर पलिश्तीहरू एउटा डाँडामा र इस्राएलीहरू अर्को डाँडामा तैनाथ भए।

Viz kapitola kopírovat




१ शमूएल 17:3

Následuj nás:

Reklamy


Reklamy