१ शमूएल 17:24 - नेपाली नयाँ संशोधित संस्करण24 जब इस्राएलीहरूले त्यस मानिसलाई देखे, तब तिनीहरू ठूलो डरले भागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 गोल्यतलाई देखेर इस्राएलीहरू डरले भागे। Viz kapitolaपवित्र बाइबल24 इस्राएली सैनिकहरू त गोल्यतलाई देखे पछि भाग्न थाले। सबै नै भयभित थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 जब इस्राएलीहरूले त्यस मानिसलाई देख्थे, तब तिनीहरू सबै भयभीत भएर भाग्थे। Viz kapitola |